नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय

कालिकास्थान, काठमाडौँ, नेपाल

   डिल्लीबजार, कालिकास्थान, काठमाडौं, नेपाल
 पोष्ट बक्स नं.: ४३०
 फोन नं.: ९७७–१–४४३११५५, ४४४३७५०
 फ्याक्स नं.: ९७७–१–४४३११४४
 E-mail: info@nepalcopyright.gov.np
 

राजेन्द्र सिग्देल

रजिस्ट्रार

प्रतिलिपि अधिकारको संरक्षण

प्रतिलिपि अधिकार व्यवस्थाले मानिसको मौलिक रचनात्मक कामको संरक्षण गर्दछ । यस्ता कला, साहित्य, ज्ञान–विज्ञान आदि क्षेत्रका रचनाहरूको प्रतिलिपि अधिकार र यससँग सम्बन्धित ध्वनिअंकन, प्रस्तुति तथा प्रसारणको अधिकारको प्रभावकारी संरक्षण सम्बद्र्धन र विकास गर्न नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको स्थापना मिति २०६१।१।७ मा भएको हो । यस कार्यालयले प्रतिलिपि अधिकार ऐन, २०५९ तथा नियमावली, २०६१ अनुसार प्रतिलिपि अधिकारको संरक्षण र सम्बद्र्धन गर्न आवश्यक कामहरू गर्दछ ।

पुरा पढ्नुहोस

Audio Notice

१६१८०१४४३११५५ डायल गरी यस कार्यालयको Audio Notice सुन्न सक्नुहुनेछ ।