Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

Nepal Copyright Registrar's Office

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयद्वारा आयोजित “प्रतिलिपि अधिकार सम्बन्धी कानून कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरु तथा स्रष्टाले प्राप्त गर्ने रोयल्टी” विषयक एक दिवसीय अन्तरक्रिया तालिम २०८० फागुन ९ गते बुधबार महोत्तरी जिल्लाको जलेश्वरमा सम्पन्न ।

Published On: 2024-02-28

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयद्वारा आयोजित “प्रतिलिपि अधिकार सम्बन्धी कानून कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरु तथा स्रष्टाले प्राप्त गर्ने रोयल्टी” विषयक एक दिवसीय अन्तरक्रिया तालिम २०८० फागुन ९ गते बुधबार महोत्तरी जिल्लाको जलेश्वरमा सम्पन्न भएको छ ।  महोत्तरी जिल्ला अदालतका माननीय न्यायाधीश श्री मदन बहादुर धामीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री शिवराम गेलालज्यले विशिष्ट अतिथिको आतिथ्यता ग्रहण गर्नु भएको थिये भने उक्त कार्यक्रममा महोत्तरी जिल्लाका विभिन्न कार्यालायका कार्यालय प्रमुख, वकील पत्रकार श्र्रष्टा, सर्जक कलाकार, प्राध्यापक, सुरक्षाकर्मी, यातायात व्यवसासी, लगायत प्रतिलिपि अधिकारको क्षेत्रमा रुची राख्ने करिव ७५ जना महानुभावहरुको उपस्थिति रहेको थियो ।

 

Download