Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

Nepal Copyright Registrar's Office

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

पर्सा जिल्लाको बिरगंजमा प्रतिलिपि अधिकार सम्बन्धी कानून कार्यान्वयनका अवस्था र सुधारका क्षेत्रहरु तथा स्र्रष्टाले प्राप्त गर्ने रोयल्टी” सम्बन्धी एक दिवसीय अन्तरक्रिया मिति २०७८।१२।९ गते बुधबार सम्पन्न

Published On: 2022-03-27

पर्सा जिल्लाको बिरगंजमा पर्सा जिल्ला स्थित प्रतिलिपि अधिकार कानून कार्यान्वयनसंग सम्बन्धित सरकारी निकायका अधिकृत प्रतिनिधिहरु, जिल्ला वार एशोसियसन र कानून व्यवसायीहरु तथा प्रतिलिपि अधिकारसंग सरोकार राख्ने स्रष्टा, कलाकार एवं यातायात व्यवसायीहरुको सहभागितामा “प्रतिलिपि अधिकार सम्बन्धी कानून कार्यान्वयनका अवस्था र सुधारका क्षेत्रहरु तथा स्र्रष्टाले प्राप्त गर्ने रोयल्टी” सम्बन्धी एक दिवसीय अन्तरक्रिया मिति २०७८।१२।९ गते बुधबार सम्पन्न