नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयद्वारा आयोजित “प्रतिलिपि अधिकार सम्बन्धी कानून कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरु तथा श्र्ष्टाले प्राप्त गर्ने रोयल्टी” विषयक एक दिवसीय अन्तरक्रिया/तालिम २०८० माघ ५ गते शुक्रबार सुनसरीको इनरुवामा सम्पन्न ।

प्रकाशित मिति: २०२४-०१-२६

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयद्वारा आयोजित “प्रतिलिपि अधिकार सम्बन्धी कानून कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरु तथा श्र्रष्टाले प्राप्त गर्ने रोयल्टी” विषयक एक दिवसीय अन्तरक्रिया/तालिम २०८० माघ ५ गते शुक्रबार सुनसरीको इनरुवामा सम्पन्न भएको छ । सुनसरी जिल्ला अदालतका माननीय न्यायाधीश श्री हरी प्रसाद कोइरालाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री जय नारायण आचार्यले विशिष्ट अतिथिको आतिथ्यता ग्रहण गर्नु भएको उक्त कार्यक्रममा सुनसरी जिल्लाका विभिन्न कार्यालायका कार्यालय प्रमुख, वकील पत्रकार श्र्रष्टा, सर्जक कलाकार, प्राध्यापक, कानून तर्फका विद्यार्थी, यातायात व्यवसासी, लगायत प्रतिलिपि अधिकार सम्बन्धमा रुची राख्ने करिव १०० जना महानुभावहरुको उपस्थिति रहेको थियो । 
 

डाउनलोड