 | | साहित्य, संगीत, कला, वास्तुकला, ज्ञान-विज्ञान र सूचना प्रविधि जस्ता क्षेत्रमा मानव मस्तिष्कले सिर्जना गरेका रचनाहरुको संरक्षण गर्दै सर्जकका आर्थिक र नैतिक अधिकारको प्रत्याभूति एवं ध्वनिअङ्कन, प्रस्तुति र प्रसारण जस्ता प्रतिलिपि अधिकारसित सम्बन्धित अधिकारहरुको संरक्षणका निम्ति आवश्यक कार्य गर्न नेपाल सरकारको मिति २०६०।१२।२६ को निर्णय अनुसार मिति २०६१।१।७ देखि विभाग स्तरीय कार्यालयको रूपमा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको स्थापना भएको हो । | | | | | | | | ..प्रतिलिपि अधिकार उल्लंघन कानूनतः दण्डनीय हुने हुँदा स्रष्टाको अनुमति विना साहित्य, कला, गीत संगीत, चलचित्र, फोटो, कम्प्यूटर सफ्टवेयर लगायतका रचनाको गैरकानुनी प्रयोग नगरौं । दण्ड सजाय पाउनबाट बचौँ । .....
| | | | |
This site has been visited times since 1th Magh 2066. |
|
|
Nepal Copyright Registrar's Office Kalikasthan, Dillibazar, Kathmandu, Nepal Phone: 977-1-4431155, 4443750 Fax: 977-1-4431144 E-mail:
This e-mail address is being protected from spambots, you need JavaScript enabled to view it
Website: www.nepalcopyright.gov.np Font Download: Preeti | Fontasi Himali |
|
|