Home Notice
Notice PDF Print E-mail

Roster Notice

दक्ष/विज्ञ महानुभावहरूको रोष्टर अद्यावधिक गर्ने सम्बन्धी सूचना

यस कार्यालयले प्रतिलिपि अधिकार र तत्सम्बन्धी अधिकारसँग सम्बन्धित विषयमा जानकारी राख्ने विज्ञहरूको रोष्टर अद्यावधिक गर्न लागेको हुँदा उक्त रोष्टरमा आफ्नो नाम समावेश गराउन इच्छुक विज्ञहरूले यसैसाथ संलग्न फाराममा उल्लेखित विवरण भरी यथाशक्य छिटो इमेल/फ्याक्स मार्फत वा सोझै यस कार्यालयको ठेगानामा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ ।

 

 kmf/fd 8fpgnf]8sf] nflu oxfF lSns ug'{xf];\

 

  

 

 

 

Last Updated ( Friday, 09 April 2010 07:43 )
 
 Copyright ©, 2007. All Rights Reserved.